काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर एक दम्पतिकाे मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निस्सासिएर ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङ दम्पतीको मृत्यु भएको हो।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...