१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

नन् कोभिड सेवा सुरु गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

नन् कोभिड सेवा सुरु गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण कम भएको भन्दै नन् कोभिड सेवा संचालन गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले समुदाय र अस्पतालमा कोरोना संक्रमित विरामीको संख्या न्यून भएकोले नियमित सेवा सुचारु गर्न कात्तिक १५ गते सचिवस्तरीय निर्णय भएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित विरामीको उपचार व्यवस्थापन छुट्टै ईकाई मार्फत हुने गरी नन्कोभिड उपचार व्यवस्थापन गर्न सबै अस्पताललाई पत्राचार गरेको छ।

Related News

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
  • १७ कार्तिक २०७८, बुधबार

नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका...

गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
  • १७ कार्तिक २०७८, बुधबार

गर्मीमा सिल्कको कपडाले तपाईंलाई कटनभन्दा चीसो राख्छ । वैज्ञानिकले सिल्कको यस्तो कपडा तयार गरेका छन्, यसले सुतीको कपडाको तुलनामा १२.५...

फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा
फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा
  • १७ कार्तिक २०७८, बुधबार

यूएई : सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको...

TOP