स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण कम भएको भन्दै नन् कोभिड सेवा संचालन गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले समुदाय र अस्पतालमा कोरोना संक्रमित विरामीको संख्या न्यून भएकोले नियमित सेवा सुचारु गर्न कात्तिक १५ गते सचिवस्तरीय निर्णय भएको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित विरामीको उपचार व्यवस्थापन छुट्टै ईकाई मार्फत हुने गरी नन्कोभिड उपचार व्यवस्थापन गर्न सबै अस्पताललाई पत्राचार गरेको छ।
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...
नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...