१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान

बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरूबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

Related News

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
  • १२ कार्तिक २०७८, शुक्रबार

नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका...

गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
  • १२ कार्तिक २०७८, शुक्रबार

गर्मीमा सिल्कको कपडाले तपाईंलाई कटनभन्दा चीसो राख्छ । वैज्ञानिकले सिल्कको यस्तो कपडा तयार गरेका छन्, यसले सुतीको कपडाको तुलनामा १२.५...

फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा
फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा
  • १२ कार्तिक २०७८, शुक्रबार

यूएई : सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको...

TOP