२५ माघ २०७९, बुधबार
February 8, 2023, Wednesday

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बेलायत भ्रमणमा जानुघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।


कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले भ्रमणअघि निधिलालाई पत्र लेखेर जिम्मेवारी दिइएको जानकारी दिएका थिए।


देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायतको लन्डन प्रस्थान गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

Related News

११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
  • १२ कार्तिक २०७८, शुक्रबार

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...

गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
  • १२ कार्तिक २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
  • १२ कार्तिक २०७८, शुक्रबार

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...

TOP