१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको दशौँ बार्षिक साधारण सभा सम्पन्न

धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको दशौँ बार्षिक साधारण सभा सम्पन्न

नेपालका उत्कृष्ट दश सहकारीमा पर्न सफल धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको दशौँ बार्षिक साधारण सभा, बालाजु स्थित च्छो रोल्पा पार्टी प्यालेसमा अति भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमा पुर्व अर्थमन्त्री डा. रामशरण महत, पुर्व मन्त्री रेवती प्रसाद भुसाल, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.मुक्ति श्रेष्ठ, त्रिवि पुर्व कार्यकारी सदस्य प्रा. डा. मोहन पन्थी लगायतका विशिष्ट सहकारीका अभियानताहरुको उपस्थिति रहेको थियो । सहकारीका अध्यक्ष भविश्वर घिमिरेका अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा ४०० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ३० कार्तिक २०७६, शनिबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ३० कार्तिक २०७६, शनिबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ३० कार्तिक २०७६, शनिबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP