१० मंसिर २०७९, शनिबार
November 26, 2022, Saturday

लोकतान्त्रिक कानुन व्यवसायीको पक्षमा बार निर्वाचन : महासचिव रावल

लोकतान्त्रिक कानुन व्यवसायीको पक्षमा बार निर्वाचन : महासचिव रावल

तेजेन्द्र पाण्डेय !
डेमोक्रेटिक्स लयर्स एसोसियसन (DLA) महासचिव लक्ष्मी दाहाल रावलले नेपाल बार एसोसियसनको निर्वाचन लोकतान्त्रिक कानुन व्यवसायीको पक्षमा भयको बताउनु भयको छ ! देशमा अहिलेको समस्यापूर्ण स्थितिको बेला बारमा सुनिल पोखरेलको समूह आबश्यकता
भयको उहाले बताउनुभयो ! आसन्न नेपाल बारको निर्वाचनको बारेमा हामीसंग कुरा गर्दै महासचिव रावलले भन्नुभयो ” नेपाल बार एसोसियसनको निर्वाचन लोकतान्त्रिक कानुनब्यबसायिको पक्षमा छ,देशमा संबिधान कार्यान्वयन तथा न्यायिक स्वतन्त्रता जस्ता महत्तोपुर्ण क्षेत्रको लागि सुनिल पोखरेलको समूहले बिजय हासिल गर्नै पर्छ ” ! महिला कानुनब्यबसायिको कुरा उठाउदै रावलले भन्नुभयो ” नेपालमा कानुन व्यवसायमा महिलाहरुको चासो बढ्दो क्रममा छ ,समयानुसार महिला कानुनब्यबसायिको ब्यबसायिक बिकासका लागि लोकतान्त्रिक कानुन ब्यबसायीले बिशेस योजना तय गरि कार्य गर्नेछ ” !

Related News

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १४ चैत्र २०७५, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १४ चैत्र २०७५, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • १४ चैत्र २०७५, बिहीबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

TOP