१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

लोकतान्त्रिक कानुन व्यवसायीको पक्षमा बार निर्वाचन : महासचिव रावल

लोकतान्त्रिक कानुन व्यवसायीको पक्षमा बार निर्वाचन : महासचिव रावल

तेजेन्द्र पाण्डेय !
डेमोक्रेटिक्स लयर्स एसोसियसन (DLA) महासचिव लक्ष्मी दाहाल रावलले नेपाल बार एसोसियसनको निर्वाचन लोकतान्त्रिक कानुन व्यवसायीको पक्षमा भयको बताउनु भयको छ ! देशमा अहिलेको समस्यापूर्ण स्थितिको बेला बारमा सुनिल पोखरेलको समूह आबश्यकता
भयको उहाले बताउनुभयो ! आसन्न नेपाल बारको निर्वाचनको बारेमा हामीसंग कुरा गर्दै महासचिव रावलले भन्नुभयो ” नेपाल बार एसोसियसनको निर्वाचन लोकतान्त्रिक कानुनब्यबसायिको पक्षमा छ,देशमा संबिधान कार्यान्वयन तथा न्यायिक स्वतन्त्रता जस्ता महत्तोपुर्ण क्षेत्रको लागि सुनिल पोखरेलको समूहले बिजय हासिल गर्नै पर्छ ” ! महिला कानुनब्यबसायिको कुरा उठाउदै रावलले भन्नुभयो ” नेपालमा कानुन व्यवसायमा महिलाहरुको चासो बढ्दो क्रममा छ ,समयानुसार महिला कानुनब्यबसायिको ब्यबसायिक बिकासका लागि लोकतान्त्रिक कानुन ब्यबसायीले बिशेस योजना तय गरि कार्य गर्नेछ ” !

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १४ चैत्र २०७५, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १४ चैत्र २०७५, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १४ चैत्र २०७५, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP