१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

प्रचण्ड भारी मतले विजयी

प्रचण्ड भारी मतले विजयी

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नं ३ बाट विजयी बनेका छन् ।
प्रचण्ड ४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३९ हजार नौ सय ४२ मत मात्र पाएका छन् ।
प्रचण्ड र पाण्डेबीचको मतान्तर ८ हजार ३ सय २७ रहेको छ ।

Related News

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
  • २५ मंसिर २०७४, सोमबार

देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन...

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
  • २५ मंसिर २०७४, सोमबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा...

उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो
उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो
  • २५ मंसिर २०७४, सोमबार

पछिल्लो सातादेखि मौसममा परिवर्तन आएसँगै आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । हावाको गति कमजाेर हुनु र वायुमण्डलमा इन्भर्सन तह...

TOP