राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ । त्यस्तै, समष्टिगत वित्तीय प्रगति भने ४१.१० भएको छ । आव २०७१/७२ सालबाट निर्माण कार्य आरम्भ भएको यस आयोजनाको आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, कोरोना महामारीलाई कारण देखाएर यस आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने जनाइएको छ ।
कोभिड–१९ को असर, मौसमको प्रतिकुल अवस्था, वर्षा एवं नदीमा पानीकोबहाव बढेका कारण निर्माण प्रकृयामा असर परेको आयोजनाका सूचना अधिकारी एवम् वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताउनुभयो । ‘कोरोना महामारीको असर, प्रकृयागत जटिलता आदिका कारण अघिल्लो समयमा हुनुपर्ने कार्यहरुको दायित्त्व पछिल्लो समयमा सर्दै आएको छ,’ उहाँले भन्नुभयो ‘स्थानीय निर्वाचन २०७९ का कारण पनि निर्माण कार्यमा परेको छ ।’ पछिल्लो समयमा भइरहेको मौसमी प्रतिकुलताका कारणले पनि निर्माण कार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।
भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६.८ मेघावाट विजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउनेछ । तर, आगामी आर्थिक वर्षमा पनि यो आयोजनालाई तीन चरणमा विभाजन गरेर काम सम्पन्न गर्ने जनाइएको छ । हाल यस आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिनुभयो । दोश्रो चरण अन्तर्गतको सिभिल संरचनाहरुको निर्माण कार्य भइरहेको छ । जसमा मुख्यतया बाँध, पावरहाउस निर्माण कार्य पर्दछन् । तेश्रो चरण अन्तर्गतको हाइड्रोमेकानिकल इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण एवं जडान कार्यहरु पर्दछन् ।
आयोजनाको कार्य प्रगति हाइड्रोमेकानिकल निर्माण कार्य अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्य रहेको छ । यो कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रहरुको प्राविधिक मुल्यांकन गरी स्वीकृतिको लागि विभागमा पेश गरिएकोमा २०७६ वैशाख १३ गतेको विभागीय निर्णयअनुसार हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का रद्द भएको थियो । तत्पश्चात पुन बोलपत्रमा आव्हान भए वमोजिम खरिद प्रकृया सम्पन्न यस कार्यको लागि अर्काे निर्माण व्यवसायीसंग २०७८ मंसिर ०७ गते दुई अर्ब १३ करोड ७४ लाखको लागतमा सम्झौता भएको मितिले तीन वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको र निर्माण व्यवशायीले निर्माण तयारी गरिरहेकाे उहाँको भनाइ छ ।

आयोजनाको कार्य प्रगति हाइड्रोमेकानिकल निर्माण कार्य अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्य रहेको छ । यो कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रहरुको प्राविधिक मुल्यांकन गरी स्वीकृतिको लागि विभागमा पेश गरिएकोमा २०७६ वैशाख १३ गतेको विभागीय निर्णयअनुसार हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का रद्द भएको थियो । तत्पश्चात पुन बोलपत्रमा आव्हान भए वमोजिम खरिद प्रकृया सम्पन्न यस कार्यको लागि अर्काे निर्माण व्यवसायीसंग २०७८ मंसिर ०७ गते दुई अर्ब १३ करोड ७४ लाखको लागतमा सम्झौता भएको मितिले तीन वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको र निर्माण व्यवशायीले निर्माण तयारी गरिरहेकाे उहाँको भनाइ छ ।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...