रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड–२०२१’ प्रदान गरिएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पत्रकार धमलालाई उक्त अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रदान गरेका हुन् ।
युवा पुस्ताको प्रेरणाको स्रोत भनेको र पत्रकारितामार्फत देशकोलागि पुर्याएको योगदान कदर गर्दै धमलालाई उक्त अवार्ड प्रदान गरिएको जनाईएको छ । ग्लोबल युथ पार्लियामेन्टले उक्त अवार्ड प्रदान गरेको हो । सम्मानपत्रमा उपराष्ट्रपति पुन र ग्लोबल युथ पार्लियामेन्टका संस्थापक अध्यक्ष दिवाकर अर्यालको हस्ताक्षर समावेश गरिएको छ ।Source
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले...
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...