२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड–२०२१’ प्रदान(फोटोफिचर)

प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड–२०२१’ प्रदान(फोटोफिचर)

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड–२०२१’ प्रदान गरिएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पत्रकार धमलालाई उक्त अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रदान गरेका हुन् ।

युवा पुस्ताको प्रेरणाको स्रोत भनेको र पत्रकारितामार्फत देशकोलागि पुर्याएको योगदान कदर गर्दै धमलालाई उक्त अवार्ड प्रदान गरिएको जनाईएको छ । ग्लोबल युथ पार्लियामेन्टले उक्त अवार्ड प्रदान गरेको हो । सम्मानपत्रमा उपराष्ट्रपति पुन र ग्लोबल युथ पार्लियामेन्टका संस्थापक अध्यक्ष दिवाकर अर्यालको हस्ताक्षर समावेश गरिएको छ ।Source

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • ३ मंसिर २०७८, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • ३ मंसिर २०७८, शुक्रबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • ३ मंसिर २०७८, शुक्रबार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP