२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

संसद्मा बजेट प्रस्तुति शुरु

संसद्मा बजेट प्रस्तुति शुरु

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुभएको छ ।

नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहनुभएको छ ।

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो ।

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

Related News

‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
  • १५ जेष्ठ २०७५, मंगलवार

गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको...

युवतिले बिहे गरौं भनेपछि हत्या
युवतिले बिहे गरौं भनेपछि हत्या
  • १५ जेष्ठ २०७५, मंगलवार

इलाम नगरपालिका ८ सिङफ्रिङकी बिनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई प्रहरीले पक्राउ गरेको छ । काफ्लेका...

नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना
नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना
  • १५ जेष्ठ २०७५, मंगलवार

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिन्ह लगाउनु भएको छ ।. गृहमन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई सशष्त्र प्रहरी...

TOP