२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

बिहीवार सुन तथा चाँदीको मूल्य स्थिर

बिहीवार सुन तथा चाँदीको मूल्य स्थिर

बिहीवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ५०० ले बढेको सुनको भाउ बिहीवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । बुधवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको छ ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधवार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Related News

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
  • २३ मंसिर २०७८, बिहीबार

सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
  • २३ मंसिर २०७८, बिहीबार

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...

उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा
उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा
  • २३ मंसिर २०७८, बिहीबार

सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...

TOP