२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

साहित्यकार मनु ब्राजाकीको निधन

साहित्यकार मनु ब्राजाकीको निधन

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको निधन भएको छ। उनकाे शुक्रबार पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बाज्राकीकाे ब्रेन स्ट्रोकका कारण निधन भएकाे हाे। उनकाे निधनकाे राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले पुष्टी गरे। बाज्राकी उनका काका हुन्।

नेपाली साहित्यमा लामो समयसम्म कथा लेखनमा सक्रिय ब्राजाकीको सातवटा कथासंग्रह र गजलसंग्रहहरू प्रकाशित छन्। ब्राजाकीले मैनाली कथा पुरस्कार, ‘तिम्री स्वास्नी र म’ का लागि २०४६ सालको साझा पुरस्कार, आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार प्राप्त गरेका थिए।

Related News

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १९ माघ २०७४, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १९ माघ २०७४, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

यसवर्ष ढोरपाटनमा चुके सिकारी
यसवर्ष ढोरपाटनमा चुके सिकारी
  • १९ माघ २०७४, शुक्रबार

ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार...

TOP