२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

मंसिर १५ गते र पुष १० गते सार्वजनिक बिदा

मंसिर १५ गते र पुष १० गते सार्वजनिक बिदा

काठमाडौं, मंसिर १४ –सरकारले मंसिर १५ गते इस्लाम धर्मका धर्म गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै क्रिसमस डेका अवसरमा पुष १० गते (डिसेम्बर २५ तारिख) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । दुबै दिन नेपालभरिका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा पनि बिदा हुने मन्त्रालयले जनाएको छ ।

Related News

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान
  • १४ मंसिर २०७४, बिहीबार

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...

‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
  • १४ मंसिर २०७४, बिहीबार

गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको...

युवतिले बिहे गरौं भनेपछि हत्या
युवतिले बिहे गरौं भनेपछि हत्या
  • १४ मंसिर २०७४, बिहीबार

इलाम नगरपालिका ८ सिङफ्रिङकी बिनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई प्रहरीले पक्राउ गरेको छ । काफ्लेका...

TOP