अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को टे«लर युट्युब ट्रेन्डिङमा १ नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड भएको २४ घण्टा नपुग्दै ट्रेलर युट्युब ट्रेन्डिङमा १ नम्बरमा आइपुगेको हो । एक दिनमा ६ लाखले हेरेका छन् ।
अनमोल के.सीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ मा अनमोलको अपोजिटमा अदिती वुढाथोकी, अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासियालगायतका कलाकारको अभिनय छ ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ माघ २६ गते रिलिज हुँदैछ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...