२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

अनमोल केसी स्टारर ‘कृ’ को ट्रेलर युट्युब ट्रेन्डिङ १ मा

अनमोल केसी स्टारर ‘कृ’ को ट्रेलर युट्युब ट्रेन्डिङ १ मा

अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को टे«लर युट्युब ट्रेन्डिङमा १ नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड भएको २४ घण्टा नपुग्दै ट्रेलर युट्युब ट्रेन्डिङमा १ नम्बरमा आइपुगेको हो । एक दिनमा ६ लाखले हेरेका छन् ।

अनमोल के.सीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ मा अनमोलको अपोजिटमा अदिती वुढाथोकी, अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासियालगायतका कलाकारको अभिनय छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ माघ २६ गते रिलिज हुँदैछ ।

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • ३ पुष २०७४, सोमबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • ३ पुष २०७४, सोमबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • ३ पुष २०७४, सोमबार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP