नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् ।
उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् । सोही, विज्ञापन नायक सलमान खानले ‘बीग बोस’बाट हटाइदिएका छन् ।
यो शोको संचालक रहेका सलमानले पारिवारिक शोमा यस्तो विज्ञापन बज्दा अपाच्य हुने भन्दै हटाउन लगाएका हुन् ।
सलमानले कलर्स च्यानलाई यो विज्ञापन हटाउन सुझाव दिएका थिए । सलमानको सुझाव अनुसार नै कलर्सले यो विज्ञापन शोबाट हटाएको हो
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...