२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

कति कमाउछन अनुष्का र विराट ?

कति कमाउछन अनुष्का र विराट ?

भारतिय क्रिकेटर विराट कोहली र चर्चित अभिनेत्री अनुष्का शर्माको इटालीमा विवाह भएको छ । क्रिकेटमा आफ्नो इतिहास बनाएका र चलचित्रबाट दर्शकको मन जित्न सफल यी जोडी सम्पती कति भन्ने कुराको जानकारी यस प्रकार रहेको छ ।
एक वेबसाइटका अनुसार विराटको कमाई करिब ३ सय ९० करोड छ । उनि वान डे म्याचको ३ लाख रुपैया लिन्छन भने १ टेष्ट म्याच खेलेको ५ लाख लिन्छन । उनको सिजनको कमाइ १४ करोड हुन्छ । उनको व्यक्तिगत घर १८ करोडको छ । विराट सँग ६ लक्जरी कार रहेका छन् जसको मूल्य ९ करोड हुन्छ ।
अनुष्का भने एक चलचित्रको लागि ५ करोड लिने गर्दछिन् । त्यस्तै विज्ञापनबाट ४ करोड जति कमाउछिन । अनुष्काको व्यक्तिगत घर करिव ३६ करोडको छ भने उनि सँग ४ लक्जरी कार छन् । जसको मूलय ५ करोड हुन आउछ । उनको हालसम्मको कूल सम्पती २ सय २० करोड छ ।

Related News

‘हनी बनी’को नायिकामा जसिता
‘हनी बनी’को नायिकामा जसिता
  • २६ मंसिर २०७४, मंगलवार

 अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा...

चुनावका कारण पूजा र आकाशको ‘सम्झना बिर्सना’ पछि सर्‍यो
चुनावका कारण पूजा र आकाशको ‘सम्झना बिर्सना’ पछि सर्‍यो
  • २६ मंसिर २०७४, मंगलवार

स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगन गरेको छ । निमेष...

महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका
महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका
  • २६ मंसिर २०७४, मंगलवार

 बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने...

TOP