भारतिय क्रिकेटर विराट कोहली र चर्चित अभिनेत्री अनुष्का शर्माको इटालीमा विवाह भएको छ । क्रिकेटमा आफ्नो इतिहास बनाएका र चलचित्रबाट दर्शकको मन जित्न सफल यी जोडी सम्पती कति भन्ने कुराको जानकारी यस प्रकार रहेको छ ।
एक वेबसाइटका अनुसार विराटको कमाई करिब ३ सय ९० करोड छ । उनि वान डे म्याचको ३ लाख रुपैया लिन्छन भने १ टेष्ट म्याच खेलेको ५ लाख लिन्छन । उनको सिजनको कमाइ १४ करोड हुन्छ । उनको व्यक्तिगत घर १८ करोडको छ । विराट सँग ६ लक्जरी कार रहेका छन् जसको मूल्य ९ करोड हुन्छ ।
अनुष्का भने एक चलचित्रको लागि ५ करोड लिने गर्दछिन् । त्यस्तै विज्ञापनबाट ४ करोड जति कमाउछिन । अनुष्काको व्यक्तिगत घर करिव ३६ करोडको छ भने उनि सँग ४ लक्जरी कार छन् । जसको मूलय ५ करोड हुन आउछ । उनको हालसम्मको कूल सम्पती २ सय २० करोड छ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...