१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

लामो समयको प्रेमपछि अनुष्का र विराटले गरे विवाह

लामो समयको प्रेमपछि अनुष्का र विराटले गरे विवाह

क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ । सोमबार राती विराट र अनुश्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका छन् । बिराट र अनुष्काले लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’

वैबाहिक कार्यक्रममा शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको थियो । बिहेका लागि अनुष्का र विराट केहि दिन अगाडि इटाली प्रस्थान गरेका थिए । उनीहरुले पहिलो वेडिङ रिसेप्सन २१ डिसेम्बर दिल्लीमा दिने भएका छन् ।

उक्त रिसेप्सनमा विराट र अनुष्काका नातेदार सहभागी हुनेछन् । दोश्रोे पार्टी २६ डिसेम्बरमा हुने भएको छ । जहाँ बलिउड र क्रिकेट क्षेत्रका हस्तिहरुका लागि हुनेछ ।

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • २६ मंसिर २०७४, मंगलवार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • २६ मंसिर २०७४, मंगलवार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • २६ मंसिर २०७४, मंगलवार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP