२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

को हुन् मिस नेपाल प्रियंका रानी जोशी

को हुन् मिस नेपाल प्रियंका रानी जोशी

मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् । मोडलिङ उनको उद्देश्य थिएन । सन् २०१७ मा मोडलिङ प्रतिष्पर्धामा उपविजेता हुँदा मोडलिङमा करिअर बनाउँछु भनी नसोचेको बताएकी थिइन् । यसलाई मात्र आफ्नो रहर मात्र बनाएको बताएकी थिइन् । तर, समयले उनलाई मिस नेपाल बनाइदियो । प्रियंका अध्ययनमा बढी ध्यान दिन्थिन् । उनलाई बाल्यकालमा समाचारवाचिका बन्ने रहर थियो । त्यही उद्देश्यका साथ मिडिया अध्ययन गरिन् । प्रियंकाले विद्यालयको शिक्षा दार्जिलिङमा पूरा गरेकी थिइन् ।

Related News

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • ५ असार २०७९, आईतवार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • ५ असार २०७९, आईतवार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला
  • ५ असार २०७९, आईतवार

हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...

TOP