२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

भारतका चर्चित अभिनेता शशी कपूरको निधन

भारतका चर्चित अभिनेता शशी कपूरको निधन

भारतका चर्चित अभिनेता शशी कपूरको निधन भएको छ। उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा सोमबार साँझ निधन भएको हो।
उनी ७९ वर्षका थिए। अस्पतालका कार्यकारी निर्देशक डा. राम नारायणलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुको अनलाइन संस्करणले साँझ ५ बजेर २० मिनेटमा उनको निधन भएको उल्लेख गरेका छ।
उनी अभिनेतामात्र थिएनन्, चलचित्र निर्माण र निर्देशनमा पनि उनी सिद्धहस्त थिए। कलकत्तामा जन्मिएका कपूरका सन् १९४८ मा ‘आग’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। ‘आग’ मा उनी वाल कलाकार थिए। उनका कयौँ चलचित्रले भारतमा प्रसिद्ध पुरस्कारहरू पाएका छन्।

Related News

‘हनी बनी’को नायिकामा जसिता
‘हनी बनी’को नायिकामा जसिता
  • १८ मंसिर २०७४, सोमबार

 अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा...

चुनावका कारण पूजा र आकाशको ‘सम्झना बिर्सना’ पछि सर्‍यो
चुनावका कारण पूजा र आकाशको ‘सम्झना बिर्सना’ पछि सर्‍यो
  • १८ मंसिर २०७४, सोमबार

स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगन गरेको छ । निमेष...

महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका
महँगो घर भाडा तिर्छन् यी बलिउड नायक नायिका
  • १८ मंसिर २०७४, सोमबार

 बलिउडका केही नायक नायिका अहिले पनि भाडाको घरमा बस्छन् । केहीले आफ्नो घर भाडामा लगाएर आफू अर्काको घरमा भाडामा बस्ने...

TOP