१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

गायक खनालको म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

गायक खनालको म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

नव गायक केशव खनालको “मसँग बोल्दिन भन्छ्यौ रे”बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ । म्यृजिक नेपालको डिजिटल अफिसियल युट्युव च्यानल म्यृजिक नेपालबाट गत शुक्रबार उक्त गीत रिलिज गरिएको हो।

काठमाण्डौंका विभिन्न ठाउँहरुमा छायांकन भएको उक्त गीतमा गायक केशव खनालले नै स्वर दिएका छन् । खनाल आफैको शब्द रहेको उक्त गीतमा संगीत पनि उनी आफैले भरेका छन्।

उक्त भिडियोलाई जीबन शाहिले डाइरेक्सन गरेका छन भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् । म सँग बोल्दिन भन्छ्यौ रे नामको यस म्युजिक भिडियोमा गाएक खनालको नै अभिनय रहेको छ भने मोडल शाहिना भट्टराईले उनलाई अभिनयमा साथ दिएकी छिन ।

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • ११ माघ २०७८, मंगलवार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • ११ माघ २०७८, मंगलवार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • ११ माघ २०७८, मंगलवार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP