१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

विहेको पाँच दिनपछि पूर्वप्रेमीसँग फिल्म सुटिङ गर्दै कट्रिना

विहेको पाँच दिनपछि पूर्वप्रेमीसँग फिल्म सुटिङ गर्दै कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदैछिन्। अभिनेता विक्की कौशलसँग उनले राजस्थानमा विवाह गर्दैछन्। तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्।

कुनै सेलिब्रेटीले आफ्नै उद्योगका व्यक्तिसँग प्रेममा परेर विवाह गरेको यो पहिलो पटक भने होइन ।

बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ। सुटिङ युरोपको रुस, टर्की र अष्ट्रीयमा हुने बताइएको छ। सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ। फिल्मममा जबर्जस्त एक्सन रहेको बताइएको छ।

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • २३ मंसिर २०७८, बिहीबार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • २३ मंसिर २०७८, बिहीबार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • २३ मंसिर २०७८, बिहीबार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP