१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

प्रियंका बनिन अमेरिकन बुहारी, निकसँग विहे

प्रियंका बनिन अमेरिकन बुहारी, निकसँग विहे

बलिउड अभिनेत्री प्रियंका चोपडाले विहे गरेकी छिन्। उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग शनिवार जोधपुरमा क्रिश्चियन परम्पराअनुसार विहे गरेकी हुन्।

जोधपुरको उम्मेद भवन प्यालेसमा हलिउड कलाकारसहित विदेशी पाहुनाको उपस्थितीमा प्रियंका र निकले एकअर्कालाई औठी लगाएका थिए। यद्यपी विहेको तस्बिर सार्वजनिक गरिएको छैन्। विहे समारोहमा मोबाइल फोन निषेध गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका र निकको विहे आइतवार हिन्दू परम्पराअनुसार हुनेछ। त्यसपछि मात्र विहे सम्पन्न हुने बताइएको छ। प्रियंका र निका लामो समयदेखि प्रेममा थिए। खासगरी हलिउड यात्रा (अमेरिकी शो क्वान्टिको) का क्रममा प्रियंकाको निकसँग भेट भएको बताइन्छ।

Related News

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • १६ मंसिर २०७५, आईतवार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • १६ मंसिर २०७५, आईतवार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

सम्झना बिर्सना सयभन्दा बढी हलबाट
सम्झना बिर्सना सयभन्दा बढी हलबाट
  • १६ मंसिर २०७५, आईतवार

 आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...

TOP