२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

प्रमोद खरेल अब हाँस्दै खेल्दै…

प्रमोद खरेल अब हाँस्दै खेल्दै…

बहुचर्चित गायक प्रमोद खरेलको स्वरमा होलीको कोशेली स्वरुप नयाँ “फ्लेवरर स्वादको गीत भखैरै रिलिज भएको छ  यो गीतलेयो होलीमा अझै धेरै उमंग र रङ्ग थप्ने बिश्वास राखिएको छ  दौंतरी समूहको निर्माणमा बनेको हाँस्दै खेल्दै नाँचौं न साथी हो … बोलको ‘मेलोडियस फास्ट ट्रयाकगीतबुढासुब्बा डिजिटलको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो  जीवन कार्कीको शब्ददेब स्याङ्गतानको संगीत र सन्तोष सुनामको संगीत संयोजनमा बनेको गीत छोटो समयमा नै निकै रुचाईएको छ 

यो गीत जीवनमाया र जीउन उत्प्रेरित गर्ने पृथक खालको गीत हो भन्छन् दौंतरी समूहका खड्ग कुवँर अहिलेका अधिकांश गीतमा पिडाचोटदुः ख मात्रै गाईने गरेकोमायो गीत फरक स्वादको बनेको दाबी गर्दै उनी भन्छन्, “यसले मनोरञ्जरन त दिन्छ नैसाथै उर्जा र जागर पनि दिन्छ ” स्टेजमा पनि रम्नेझुम्ने र एक्लै बसेर सुन्दा पनि आनन्द दिने यो गीत सबै उमेर समूहलाई फिट हुने गरि रचिएकोलेयो सबैले रुचाउने गीत बनेको छ भन्छन गीतका रचनाकार जीवन कार्की 

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • १६ फाल्गुन २०७४, बुधबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • १६ फाल्गुन २०७४, बुधबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • १६ फाल्गुन २०७४, बुधबार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP