२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

बलिउडका यी चर्चित गायक–गायिका, जसले लिने पारिश्रमिकले उडाउन सक्छ धेरैको होस

बलिउडका यी चर्चित गायक–गायिका, जसले लिने पारिश्रमिकले उडाउन सक्छ धेरैको होस

बलिउडको चर्चा गर्ने हो भने, त्यहाँ निर्माण भएका चलचित्रको गीतको पनि प्रशंसा गर्नुपर्ने हुन्छ । बलिउडमा चलचित्रका गीतको पनि आफ्नै किसिमको महत्व रहने गर्दछ । गीत निर्माणमा संगीतकार र गायकले मिहिनेत पनि निकै गर्ने गरेका छन् । आफ्नो मिहिनेतले करोडौ दिलको ढुकढुकी बन्न सफल ति गायक गायिका जो एक गीतका लाथिग बलिउड स्टार सरह फिस लिने गर्दछन् ।

मीका सिंह
मीका सिंह बलिउडमा सबैभन्दा चर्चित गायक मध्यका एक हुन् । उनको स्वरमा करोडौ मानिस फिदा हुने गर्दछन् । मीकाले बलिउडमा कयौ सुपरहिट गीत दिएका छन् । उनको गीत उत्सव तथा पार्टीको शान पनि बन्ने गरेको छ । बलिउडका हर सुपरहिट चलचित्रमा मीकाको एक रहेको पाउन सकिन्छ । मीका एक गीतका लागि १३ लाख पारिश्रमिक लिने गर्दछन् ।

श्रेया घोषाल
बलिउडकी सबैभन्दा राम्री र सुरिलो आवाजकी धनी गायिका श्रेया देश बिदेशमा समेत पपुलर छिन् । उनले बलिउडका कयौ गीतमा आवाजको जादु छरेकी छन् । उनले एक चलचित्रको गीतको लागि २० लाख पारिश्रमिक लिने गरेकी छन् ।

नेहा कक्कर
पछिल्लो समय बलिउडमा छाउँन सफल गायिका हुन् नेहा कक्कर । उनी अहिलको चर्चित बलिउडका गायक गायिका मध्यकी एक हुन् । गायनको अलवा उनी सौदर्यको कारणले समेत चिनिएकी छन् । नेहाको आवाज रहेको कयौ गीत बलिउडमा हिट भएका छन् । नेहा एक गीतका लागि ८ लाख बढी पारिश्रमिक लिने गायिका हुन् ।

Ratopati

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • १७ माघ २०७४, बुधबार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • १७ माघ २०७४, बुधबार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • १७ माघ २०७४, बुधबार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP