२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

यूट्यूबमा ‘कुटुमा कुटु’को नयाँ कीर्तिमान

यूट्यूबमा ‘कुटुमा कुटु’को नयाँ कीर्तिमान

२ रूपयाँ’ फिल्मको ‘कुटुमा कुटु’ गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा नयाँ मानक कायम गरेको छ।यूट्यूबमा गीतलाई ४ करोड पटक हेरिएपछि सो नयाँ मानक स्थापित भएको हो।

कुनै पनि नेपाली गीतको भिडियोले यो आँकाडा पार गरेको पहिलो अवसर हो। गीतले सात महिनाको अवधिमा सो सफलता हात पार्न सफल भएको हो।

गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ। मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन्।

Related News

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट
  • ११ पुष २०७४, मंगलवार

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट...

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
पोखरामा विद्यालय नाटक महोत्सवको तयारी
  • ११ पुष २०७४, मंगलवार

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा...

प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति
  • ११ पुष २०७४, मंगलवार

बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन्...

TOP