१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

माउण्टेन फेस्टिभल जेठ १५ मा

माउण्टेन फेस्टिभल जेठ १५ मा

आउटडोर एडभेञ्चर सेण्टर नेपालको आयोजनामा यही जेठ १५ गते ‘ओएसी माउण्टेन फेस्टिभल’ हुने भएको छ ।

हिमाल आरोहण सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पा र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीलाई स्वागत गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फेस्टिभल संयोजक सोनामजाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

ठमेलमा आउँदो मंगलबार हुने फेस्टिभलमा सफल आरोहीको खुशी तथा अनुभव साटासाट गराउने, पर्यटनको समस्या, अवसर र चुनौतीका साथै पर्यटनसँग सम्बन्धित क्षेत्रमा भएका वर्तमान समस्याका बारेमा पथप्रदर्शक, व्यवसायी, आरोही, सरोकार भएका र राज्यबीच अन्तक्र्रिया गरी समाधान खोज्न प्रयास गरिने उहाँले बताउनुभयो । फेस्टिभलमा साहसिक खेलकूद प्रतियोगिता र आरोहणका क्रममा खिंचिएका तस्वीर तथा श्रव्यदृश्य एवं आरोहणका क्रममा प्रयोग गरिएका सामग्री प्रदर्शनी गरिने छ ।

Related News

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
  • ११ जेष्ठ २०७५, शुक्रबार

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो...

पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना
पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना
  • ११ जेष्ठ २०७५, शुक्रबार

कास्की – पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको...

बुधबारदेखि अस्ट्रेलियाको सीमा खुल्ने
बुधबारदेखि अस्ट्रेलियाको सीमा खुल्ने
  • ११ जेष्ठ २०७५, शुक्रबार

अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने...

TOP