२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

संघीय फोरम का तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फबाट बिजयी उमेद्वारको नामावली यस्तो छ

संघीय फोरम का तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फबाट  बिजयी उमेद्वारको नामावली यस्तो छ
उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
डा. सुरेन्द्र यादव महोत्तरी क्षेत्र नं. ४  १८३५३ बिजयी महेन्द्रकुमार राय – नेपाली कांग्रेस(१३०२५)
हरिनारायण राैनियार पर्सा क्षेत्र नं. ३  १५१६६ बिजयी सुरेन्द्रप्रसाद चाैधरी – नेपाली कांग्रेस(१३८०१)
विमलप्रसाद श्रीवास्तव पर्सा क्षेत्र नं. २  २११६९ बिजयी अजयकुमार चाैरसिया – नेपाली कांग्रेस(१९७०४)
उमाशंकर अरगरिया धनुषा क्षेत्र नं. २  ३२०४४ बिजयी रामचन्द्र झा – माओवादी केन्द्र(१८७१५)
ईस्तियाक राई बाँके क्षेत्र नं. २  २१५७५ बिजयी पशुपतिदयाल मिश्र – नेकपा एमाले(१५९५१)
रामबाबु यादव बारा क्षेत्र नं. ३  २१३३६ बिजयी अाध्यानन्द पाण्डे – नेकपा एमाले(१६३७२)
प्रदीप यादव पर्सा क्षेत्र नं. १  २११३२ बिजयी अनिलकुमार रूंगटा – नेपाली कांग्रेस(१६४८१)
उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २  २१६२० बिजयी उमेश यादव – माओवादी केन्द्र(११५८०)
डा. सूर्यनारायण यादव सप्तरी क्षेत्र नं. १  २१७१२ बिजयी अशोककुमार मण्डल – माओवादी केन्द्र(१८२२५)
१० रामसहाय प्रसाद यादव बारा क्षेत्र नं. २  २८१८५ बिजयी राधेचन्द्र यादव – नेपाली कांग्रेस(१५७९०)

Souce: Online Khabar Election Update

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • २८ मंसिर २०७४, बिहीबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • २८ मंसिर २०७४, बिहीबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • २८ मंसिर २०७४, बिहीबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP