१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

नेपाली कांग्रेस प्रत्यक्ष तर्फ बिजयी उमेद्वारहरुको अन्तीम नामावली यस्तो आयो

नेपाली कांग्रेस प्रत्यक्ष तर्फ बिजयी उमेद्वारहरुको अन्तीम नामावली यस्तो आयो
उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३  ३८९७२ बिजयी भगवती चाैधरी – नेकपा एमाले(३८६५१)
अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं. ४  २९६७५ बिजयी राकेश मिश्र – राष्ट्रिय जनता पार्टी(२८१३६)
प्रदीप गिरी सिरहा क्षेत्र नं. १  २३९५१ बिजयी गंगाप्रसाद यादव – नेकपा एमाले(२१३७१)
देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम क्षेत्र नं. २  ३४१३० बिजयी घनश्याम यादव – माओवादी केन्द्र(२३८९८)
डा. शशांक कोइराला नवलपुर क्षेत्र नं. १  ४०६२० बिजयी भविश्वर पराजुली – माओवादी केन्द्र(३६५९६)
सिताराम मेहता सुनसरी क्षेत्र नं. २  ४१४९५ बिजयी डम्बर सुवेदी – माओवादी केन्द्र(३५३४९)
डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १  ३३१४२ बिजयी मञ्जु चाैधरी – नेकपा एमाले(३२५९४)
ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४  ३२३४७ बिजयी रमेश श्रेष्ठ – नेकपा एमाले(२५७५०)
उमाकान्त चाैधरी बारा क्षेत्र नं. १  २४४५० बिजयी अच्युत मैनाली – नेकपा एमाले(२२०३०)
१० तेजुलाल चाैधरी सप्तरी क्षेत्र नं. ४  १४८८६ बिजयी मृगेन्द्रकुमार सिंह – राष्ट्रिय जनता पार्टी(९२२७)
११ अभिशेकप्रताप साह कपिलवस्तु क्षेत्र नं. ३  २०००१ बिजयी मंगलप्रसाद गुप्‍ता – संघीय फोरम(१५८२६)
१२ प्रमोदकुमार यादव रूपन्देही क्षेत्र नं. ४  ३१७१८ बिजयी शर्वेन्द्रनाथ शुक्ला – राष्ट्रिय जनता पार्टी(२०४१६)
१३ भरतकुमार साह रूपन्देही क्षेत्र नं. ५  ३३०८८ बिजयी डिलाराम अाचार्य – माओवादी केन्द्र(२०४३८)
१४ सञ्जयकुमार गाैतम बर्दिया क्षेत्र नं. १  ४४८२९ बिजयी बामदेव गाैतम – नेकपा एमाले(४४०७६)
१५ देवप्रसाद तिमल्सिना राैतहट क्षेत्र नं. ४  २८२२८ बिजयी डा. बंशीधर मिश्र – नेकपा एमाले(२३००३)
१६ शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं. १  २७०४४ बिजयी खगराज भट्ट – माओवादी केन्द्र(२१११५)
१७ मोहम्मद अफ्ताव अालम राैतहट क्षेत्र नं. २  १८८३३ बिजयी किरण साह – संघीय फोरम(१६८६५)
१८ भीमसेनदास प्रधान काठमाडाैं क्षेत्र नं. ६  १६७८५ बिजयी झक्कु सुवेदी – माओवादी केन्द्र(१५४८५)
१९ मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं. २  ३५८१९ बिजयी ऋषिकेश पोखरेल – नेकपा एमाले(३४०१४)
२० राजनकुमार केसी काठमाडाैं क्षेत्र नं. १०  २४१९० बिजयी हितमान शाक्य – माओवादी केन्द्र(२१९०७)
२१ मोहन अाचार्य रसुवा क्षेत्र नं. १  १४४५३ बिजयी जनार्दन ढकाल – नेकपा एमाले(१०२७८)
२२ गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४  २१५५८ बिजयी राजन भट्टरार्इ – नेकपा एमाले(१८१४०)
२३ प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १  १०९३७ बिजयी रविन्द्र मिश्र – विकेकशील साझा पार्टी(१०२१८)

Related News

राष्ट्रपतिबाट संसद् बैठक आह्वान
राष्ट्रपतिबाट संसद् बैठक आह्वान
  • २८ मंसिर २०७४, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक...

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण
  • २८ मंसिर २०७४, बिहीबार

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • २८ मंसिर २०७४, बिहीबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

TOP