१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

नेपाली कांग्रेस प्रत्यक्ष तर्फ बिजयी उमेद्वारहरुको अन्तीम नामावली यस्तो आयो

नेपाली कांग्रेस प्रत्यक्ष तर्फ बिजयी उमेद्वारहरुको अन्तीम नामावली यस्तो आयो
उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३  ३८९७२ बिजयी भगवती चाैधरी – नेकपा एमाले(३८६५१)
अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं. ४  २९६७५ बिजयी राकेश मिश्र – राष्ट्रिय जनता पार्टी(२८१३६)
प्रदीप गिरी सिरहा क्षेत्र नं. १  २३९५१ बिजयी गंगाप्रसाद यादव – नेकपा एमाले(२१३७१)
देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम क्षेत्र नं. २  ३४१३० बिजयी घनश्याम यादव – माओवादी केन्द्र(२३८९८)
डा. शशांक कोइराला नवलपुर क्षेत्र नं. १  ४०६२० बिजयी भविश्वर पराजुली – माओवादी केन्द्र(३६५९६)
सिताराम मेहता सुनसरी क्षेत्र नं. २  ४१४९५ बिजयी डम्बर सुवेदी – माओवादी केन्द्र(३५३४९)
डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १  ३३१४२ बिजयी मञ्जु चाैधरी – नेकपा एमाले(३२५९४)
ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४  ३२३४७ बिजयी रमेश श्रेष्ठ – नेकपा एमाले(२५७५०)
उमाकान्त चाैधरी बारा क्षेत्र नं. १  २४४५० बिजयी अच्युत मैनाली – नेकपा एमाले(२२०३०)
१० तेजुलाल चाैधरी सप्तरी क्षेत्र नं. ४  १४८८६ बिजयी मृगेन्द्रकुमार सिंह – राष्ट्रिय जनता पार्टी(९२२७)
११ अभिशेकप्रताप साह कपिलवस्तु क्षेत्र नं. ३  २०००१ बिजयी मंगलप्रसाद गुप्‍ता – संघीय फोरम(१५८२६)
१२ प्रमोदकुमार यादव रूपन्देही क्षेत्र नं. ४  ३१७१८ बिजयी शर्वेन्द्रनाथ शुक्ला – राष्ट्रिय जनता पार्टी(२०४१६)
१३ भरतकुमार साह रूपन्देही क्षेत्र नं. ५  ३३०८८ बिजयी डिलाराम अाचार्य – माओवादी केन्द्र(२०४३८)
१४ सञ्जयकुमार गाैतम बर्दिया क्षेत्र नं. १  ४४८२९ बिजयी बामदेव गाैतम – नेकपा एमाले(४४०७६)
१५ देवप्रसाद तिमल्सिना राैतहट क्षेत्र नं. ४  २८२२८ बिजयी डा. बंशीधर मिश्र – नेकपा एमाले(२३००३)
१६ शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं. १  २७०४४ बिजयी खगराज भट्ट – माओवादी केन्द्र(२१११५)
१७ मोहम्मद अफ्ताव अालम राैतहट क्षेत्र नं. २  १८८३३ बिजयी किरण साह – संघीय फोरम(१६८६५)
१८ भीमसेनदास प्रधान काठमाडाैं क्षेत्र नं. ६  १६७८५ बिजयी झक्कु सुवेदी – माओवादी केन्द्र(१५४८५)
१९ मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं. २  ३५८१९ बिजयी ऋषिकेश पोखरेल – नेकपा एमाले(३४०१४)
२० राजनकुमार केसी काठमाडाैं क्षेत्र नं. १०  २४१९० बिजयी हितमान शाक्य – माओवादी केन्द्र(२१९०७)
२१ मोहन अाचार्य रसुवा क्षेत्र नं. १  १४४५३ बिजयी जनार्दन ढकाल – नेकपा एमाले(१०२७८)
२२ गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४  २१५५८ बिजयी राजन भट्टरार्इ – नेकपा एमाले(१८१४०)
२३ प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १  १०९३७ बिजयी रविन्द्र मिश्र – विकेकशील साझा पार्टी(१०२१८)

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २८ मंसिर २०७४, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २८ मंसिर २०७४, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २८ मंसिर २०७४, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP