१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

नेकपा माओवादी केन्द्रबाट बिजयी उमेद्वारको अन्तीम नामावली यस्तो आयो

नेकपा माओवादी केन्द्रबाट बिजयी उमेद्वारको अन्तीम नामावली यस्तो आयो
उम्मेदवारहरु
क्र.स नाम जिल्ला – क्षेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
रामेश्वर राय यादव सर्लाही क्षेत्र नं. ३  २२३६७ बिजयी हरेशप्रसाद महतो – नेपाली कांग्रेस(१४९२९)
मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं. १  २६४१६ बिजयी दीपक कार्की – संघीय फोरम(१७२८४)
टोपबहादुर रायमाझी अर्घाखाँची क्षेत्र नं. १  ५०२८५ बिजयी रामबहादुर बिसी – नेपाली कांग्रेस(३१९४१)
सुरेशचन्द्र दास सिरहा क्षेत्र नं. २  २०१४८ बिजयी शत्रुघ्नसिंह कोइरी – संघीय फोरम(१७२६०)
पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३  ४८२६९ बिजयी विक्रम पाण्डे – राप्रपा प्रजातान्त्रिक(३८९४२)
गजेन्द्र महत जुम्ला क्षेत्र नं. १  २२१७३ बिजयी देवेन्द्रबहादुर शाही – नेपाली कांग्रेस(१४१४९)
हिमाल किराती उदयपुर क्षेत्र नं. २  २२५५१ बिजयी नारायण बहादुर कार्की – नेपाली कांग्रेस(१५४५५)
हेमकुमार रार्इ सोलुखुम्बु क्षेत्र नं. १  २०७४७ बिजयी बलबहादुर केसी – नेपाली कांग्रेस(१७२९४)
टेकबहादुर बस्नेत सल्यान क्षेत्र नं. १  ४०८९७ बिजयी राजेन्द्रबहादुर शाह – नेपाली कांग्रेस(२९६६७)
१० हरिबोल गजुरेल सिन्धुली क्षेत्र नं. २  ३०१७९ बिजयी नरेन्द्रजंग थापा – नेपाली कांग्रेस(१८१२७)
११ बिना मगर कञ्चनपुर क्षेत्र नं. १  ३८४६७ बिजयी दिवानसिंह विष्ट – नेपाली कांग्रेस(१९२१९)
१२ गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नं. १  २३७७६ बिजयी लक्ष्मी महतो – संघीय फोरम(१९४९२)
१३ लेखराज भट्ट कैलाली क्षेत्र नं. ४  ३१३५९ बिजयी सुनिलकुमार भण्डारी – नेपाली कांग्रेस(२०९६०)
१४ महेश्वर गहतराज बाँके क्षेत्र नं. १  ३११७३ बिजयी माधवराज खत्री – नेपाली कांग्रेस(२८२१७)
१५ गंगाबहादुर तामाङ काभ्रेपलाञ्चोक क्षेत्र नं. १  ४३६३१ बिजयी तीर्थ लामा – नेपाली कांग्रेस(३९६०५)
१६ गाैरीशंकर चाैधरी कैलाली क्षेत्र नं. ३  २४८७३ बिजयी रामजनम चाैधरी – नेपाली कांग्रेस(२०४९४)
१७ चक्रपाणि खनाल बलदेव कपिलवस्तु क्षेत्र नं. १  २९७९९ बिजयी दीपकुमार उपाध्याय – नेपाली कांग्रेस(२८८५३)
१८ सन्तबहादुर थारू बर्दिया क्षेत्र नं. २  ५०५५५ बिजयी गोपाल दहित – नेपाली कांग्रेस(३६७३५)
१९ दुर्गाबहादुर रावत कालीकोट क्षेत्र नं. १  २१११२ बिजयी भूपेन्द्रजंग शाही – नेपाली कांग्रेस(१६४०७)
२० प्रभू साह राैतहट क्षेत्र नं. ३  २७७९९ बिजयी जितेन्द्र यादव सुनील – नेपाली कांग्रेस(१८१९३)
२१ सुरेन्द्र कार्की राम झापा क्षेत्र नं. १  ३६१७३ बिजयी विश्वप्रकाश शर्मा – नेपाली कांग्रेस(३३३१०)
२२ हितबहादुर तामाङ नुवाकोट क्षेत्र नं. १  ३६४७३ बिजयी डा. रामशरण महत – नेपाली कांग्रेस(२७९२०)
२३ वर्षमान पुन रोल्पा क्षेत्र नं. १  २०७४१ बिजयी अमरसिंह पुन – नेपाली कांग्रेस(१९९०६)
२४ श्यामकुमार श्रेष्ठ रामेछाप क्षेत्र नं. १  ४२११७ बिजयी कान्छाराम तामाङ – नेपाली कांग्रेस(३५७७१)
२५ सुदन किराती भोजपुर क्षेत्र नं. १  ३४३९४ बिजयी उमेशजंग रायमाझी – नेपाली कांग्रेस(९९३०)
२६ हरि अधिकारी गोरखा क्षेत्र नं. १  २९८६० बिजयी चीनकाजी श्रेष्ठ – नेपाली कांग्रेस(२६६४३)
२७ कृष्णबहादुर महरा दाङ क्षेत्र नं. २  ४००४२ बिजयी राजु खनाल – नेपाली कांग्रेस(२५८९७)
२८ देव गुरूङ लमजुङ क्षेत्र नं. १  ३९४६८ बिजयी दिलबहादुर घर्ती – नेपाली कांग्रेस(३१०३४)
२९ शिवकुमार मण्डल मोरङ क्षेत्र नं. ५  २२९९५ बिजयी अमृत अर्याल – नेपाली कांग्रेस(१९९५३)
३० शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं. १  ३२२८१ बिजयी राजीवबिक्रम शाह – नेपाली कांग्रेस(२३२८९)
३१ अमनलाल मोदी मोरङ क्षेत्र नं. ४  ३३५२९ बिजयी महेश अाचार्य – नेपाली कांग्रेस(२६८००)
३२ अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १  ४०५०४ बिजयी मोहनबहादुर बस्नेत – नेपाली कांग्रेस(२९७९८)
३३ पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३  २४०३६ बिजयी मदनबहादुर अमात्य – नेपाली कांग्रेस(२२३२६)
३४ देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २  २८८२७ बिजयी निरज पुन – नेपाली कांग्रेस(१९९०५)
३५ जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १  ३४४०२ बिजयी गोपालजी जंग शाह – नेपाली कांग्रेस(१५६५९)
३६ कमला रोका रूकुम पूर्व क्षेत्र नं. १  १०४३४ बिजयी हरिशंकर घर्तीमगर – नेपाली कांग्रेस(४४०६)

Source: Online Khabar Election Update

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २८ मंसिर २०७४, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २८ मंसिर २०७४, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २८ मंसिर २०७४, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP