१० मंसिर २०७९, शनिबार
November 26, 2022, Saturday

समानुपातिकमा कसकाे कति मत ? हुर्नुहाेस् पूरा विवरण

समानुपातिकमा कसकाे कति मत ? हुर्नुहाेस् पूरा विवरण

काठमाण्डौ I प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेकाे छ । पछिल्लाे मतपरिणामअनुसार नेकपा एमालेले २४ लाख ७ हजार ६ सय ४४ मत प्राप्त गरेकाे छ त्यस्तै नेपाली काँग्रेसले २३ लाख २० हजार ७ सय ३५, नेकपा माओवादी केन्द्रले ९ लाख ४७ हजार २० मत प्राप्त गरेकाे छ । संघीय समाजवादी फोरम नेपालले ३ लाख ३८ हजार १ सय ८९ मत पाएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

 

त्यस्तै , राष्ट्रिय जनता पार्टी २ लाख ६० हजार ९ सय ४४, विवेकशील साझा पार्टीले १ लाख ५७ हजार ८ सय ५५, राप्रपाले १ लाख ५७ हजार ८ सय १२, नयाँ शक्ति पार्टी, नेपालले ६४ हजार ६ सय २३, राप्रपा प्रजातान्त्रिकले ५८ हजार २५ मत प्राप्त गरेकाे छ भने राष्ट्रिय जनमोर्चाले ३८ हजार ८ सय १८ मत पाएकाे छ र अन्य दलले २ लाख ४८ हजार ५ सय ९० मत प्राप्त गरेका छन् । राजपा र विवेकशीलले राष्ट्रिय पार्टीकाे मान्यता पाउन संर्घष गरिरहकाे देखिन्छ

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २७ मंसिर २०७४, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २७ मंसिर २०७४, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २७ मंसिर २०७४, बुधबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP