काठमाण्डौ I प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेकाे छ । पछिल्लाे मतपरिणामअनुसार नेकपा एमालेले २४ लाख ७ हजार ६ सय ४४ मत प्राप्त गरेकाे छ त्यस्तै नेपाली काँग्रेसले २३ लाख २० हजार ७ सय ३५, नेकपा माओवादी केन्द्रले ९ लाख ४७ हजार २० मत प्राप्त गरेकाे छ । संघीय समाजवादी फोरम नेपालले ३ लाख ३८ हजार १ सय ८९ मत पाएकाे छ ।
त्यस्तै , राष्ट्रिय जनता पार्टी २ लाख ६० हजार ९ सय ४४, विवेकशील साझा पार्टीले १ लाख ५७ हजार ८ सय ५५, राप्रपाले १ लाख ५७ हजार ८ सय १२, नयाँ शक्ति पार्टी, नेपालले ६४ हजार ६ सय २३, राप्रपा प्रजातान्त्रिकले ५८ हजार २५ मत प्राप्त गरेकाे छ भने राष्ट्रिय जनमोर्चाले ३८ हजार ८ सय १८ मत पाएकाे छ र अन्य दलले २ लाख ४८ हजार ५ सय ९० मत प्राप्त गरेका छन् । राजपा र विवेकशीलले राष्ट्रिय पार्टीकाे मान्यता पाउन संर्घष गरिरहकाे देखिन्छ
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...