१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

म्यानपावर बन्द गराउने प्रयत्नमा ओली

म्यानपावर बन्द गराउने प्रयत्नमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँदैन,” उनले भने । उनले अब नेपालमै रोजगारी सिर्जना हुने बताउँदै अब कोही पनि म्यानवापर धाउन नपर्ने धारणा राखे ।

“तपाइँका छोराछोरी अब म्यानपावर धाउन पर्दैन,” उनले भने, “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन् । कोही अब विदेश जाँदैनन् । नेपालमै रोजगारीका अवसर सिर्जना गर्छौं ।”

Related News

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड
  • २५ मंसिर २०७४, सोमबार

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान...

सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
  • २५ मंसिर २०७४, सोमबार

नेपालको न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतमा...

विकासका लागि विशेष कानूनको आवश्यकता  : अर्थमन्त्री शर्मा
विकासका लागि विशेष कानूनको आवश्यकता : अर्थमन्त्री शर्मा
  • २५ मंसिर २०७४, सोमबार

। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार...

TOP