१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

नेकपा एमाले बामगठबन्धनबाट विजयी उमेद्वारको सूची थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस्

नेकपा एमाले बामगठबन्धनबाट विजयी उमेद्वारको सूची थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस्

उम्मेदवारहरु
क्र.स नाम जिल्ला – छेत्र चुनाव चिह्न मत परिणाम कैफियत निकत्तम प्रतिद्व्न्दी
१ राजेन्द्र रार्इ धनकुटा क्षेत्र नं. १ ३७३३३ बिजयी सुनिलबहादुर थापा – राप्रपा प्रजातान्त्रिक(२६८७४)
२ नवराज सिलवाल ललितपुर क्षेत्र नं. १ २६९४६ बिजयी उदयशम्शेर राणा – नेपाली कांग्रेस(२०७२९)
३ गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. २ ३४६१८ बिजयी चन्द्रबहादुर केसी – नेपाली कांग्रेस(२०१५६)
४ कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९ २२८५२ बिजयी ध्यानगोविन्द रञ्जित – नेपाली कांग्रेस(१४८०२)
५ माधवकुमार नेपाल काठमाडाैं क्षेत्र नं. २ २७३६६ बिजयी दिपक कुइँकेल – नेपाली कांग्रेस(१४९०२)
६ रामवीर मानन्धर काठमाडाैं क्षेत्र नं. ७ १८१०२ बिजयी विक्रमबहादुर थापा – राप्रपा(१००७९)
७ रविन्द्रराज शर्मा दैलेख क्षेत्र नं. १ २३७६७ बिजयी दीपककुमार शाही – राप्रपा(१७२०३)
८ रविन्द्र अधिकारी कास्की क्षेत्र नं. २ २७२०७ बिजयी देवराज चालिसे – नेपाली कांग्रेस(१८६६१)
९ पार्वत गुरूङ दोलखा क्षेत्र नं. १ ५५९५४ बिजयी रूद्र खड्का – नेपाली कांग्रेस(२४८१३)
१० कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३ १९१६९ बिजयी अम्बिका बस्नेत – नेपाली कांग्रेस(१४८८४)
११ बसन्तकुमार नेम्वाङ पाँचथर क्षेत्र नं. १ ३८६४२ बिजयी भीष्म अाङदेम्बे – नेपाली कांग्रेस(२८०२५)
१२ खेम लोहनी धादिङ क्षेत्र नं. २ ३६२५६ बिजयी दिलमान पाख्रिन – नेपाली कांग्रेस(३५६१६)
१३ घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १ ३७५२४ बिजयी डिगबहादुर लिम्वू – नेपाली कांग्रेस(३१४३६)
१४ शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ ३८४०१ बिजयी पशुपति समशेर राणा – राप्रपा प्रजातान्त्रिक(३०३६९)
१५ यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १ ३२५८० बिजयी रामहरि खतिवडा – नेपाली कांग्रेस(२७३३७)
१६ जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८ १३३९७ बिजयी नविन्द्रराज जोशी – नेपाली कांग्रेस(१२९९३)
१७ लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ ३३९४१ बिजयी डा. शेखर कोइराला – नेपाली कांग्रेस(३३२६६)
१८ भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १ ४९१२१ बिजयी विश्व अर्याल – नेपाली कांग्रेस(२१९६८)
१९ भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३ ४२४१३ बिजयी सुनिलकुमार शर्मा – नेपाली कांग्रेस(४०५०७)
२० डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १ ३३६५७ बिजयी चम्पादेवी खड्का – नेपाली कांग्रेस(२०६१६)
२१ कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २ २७७१३ बिजयी चन्द्र महर्जन – नेपाली कांग्रेस(१६९४५)
२२ योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १ २९४७९ बिजयी केशव दाहाल – नेपाली कांग्रेस(१६८८८)
२३ गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १ २८९९८ बिजयी विक्रम सिंह – नेपाली कांग्रेस(२२२३३)
२४ धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १ ११७६१ बिजयी अंगद बुढा – नेपाली कांग्रेस(३१६७)
२५ लालबहादुर थापा बाजुरा क्षेत्र नं. १ २८०६५ बिजयी कविराज पण्डित – नेपाली कांग्रेस(२३१८१)
२६ गोपाल बम मुगु क्षेत्र नं. १ १३०३४ बिजयी हस्तबहादुर मल्ल – नेपाली कांग्रेस(९८६१)
२७ भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १ २३३०८ बिजयी खम्वीर गर्वुजा – नेपाली कांग्रेस(२०९८०)
२८ भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १ ३४६१२ बिजयी पृथ्वीबहादुर सिंह – नेपाली कांग्रेस(२६९१०)
२९ प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १ ३५४४ बिजयी रोमी गाैचन थकाली – नेपाली कांग्रेस(३१८१)
३० पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १ २३०० बिजयी टेकबहादुर गुरूङ – नेपाली कांग्रेस(२०२१)

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २३ मंसिर २०७४, शनिबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २३ मंसिर २०७४, शनिबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २३ मंसिर २०७४, शनिबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP