१० मंसिर २०७९, शनिबार
November 26, 2022, Saturday

सिके राउत धनुषाबाट पक्राउ

सिके राउत धनुषाबाट पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो । जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।

Related News

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २१ मंसिर २०७४, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २१ मंसिर २०७४, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • २१ मंसिर २०७४, बिहीबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

TOP