१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

सिके राउत धनुषाबाट पक्राउ

सिके राउत धनुषाबाट पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ परेका छन् । उनलाई बिहिबार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ गरेको हो । जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २१ मंसिर २०७४, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २१ मंसिर २०७४, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २१ मंसिर २०७४, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP