लेखक एवम् सुशासनका अभियन्ता प्रकाश विकल्प नेकपा (माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तह विभागका उपप्रमुख बनेका छन् ।
पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै प्रकाशलाई विभागको नेतृत्व पनि दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालन सचिवालयमा यस अघि विकल्प थिए । हाल उक्त विभागको प्रमुखमा उर्मिला अर्याललाई जिम्मेवारी दिइएको छ ।
परिबर्तनका संवाहक र सकारात्मक परिबर्तनको विकल्प बाहेक अरु नदेख्ने कमरेड प्रकाश विकल्प, नेकपा माओवादी केन्द्र, स्थानिय तह विभागको उपप्रमुखको जिम्मेवारी प्राप्त गर्नु भएकोमा नागरिक पोष्ट डट कम हार्दिक सलाम सहित उहाँलाई कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।
माओवादीमा सक्रिय उनले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखी सकेकाका छन् ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...