२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

(माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तहमा सुशासनका अभियन्ता प्रकाश विकल्प

(माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तहमा सुशासनका अभियन्ता प्रकाश विकल्प

लेखक एवम् सुशासनका अभियन्ता प्रकाश विकल्प नेकपा (माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तह विभागका उपप्रमुख बनेका छन् ।

पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै प्रकाशलाई विभागको नेतृत्व पनि दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालन सचिवालयमा यस अघि विकल्प थिए । हाल उक्त विभागको प्रमुखमा उर्मिला अर्याललाई जिम्मेवारी दिइएको छ ।

परिबर्तनका संवाहक र सकारात्मक परिबर्तनको विकल्प बाहेक अरु नदेख्ने कमरेड प्रकाश विकल्प, नेकपा माओवादी केन्द्र, स्थानिय तह विभागको उपप्रमुखको जिम्मेवारी प्राप्त गर्नु भएकोमा नागरिक पोष्ट डट कम हार्दिक सलाम सहित उहाँलाई कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ । 

माओवादीमा सक्रिय उनले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखी सकेकाका छन् ।

Related News

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
  • २३ मंसिर २०७८, बिहीबार

सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
  • २३ मंसिर २०७८, बिहीबार

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...

उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा
उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा
  • २३ मंसिर २०७८, बिहीबार

सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...

TOP