१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

१० इजलासमा तोकियो पाँच सय ९२ मुद्दाको पेसी

१० इजलासमा तोकियो पाँच सय ९२ मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि १० इजलास तोकेका छन् । नौ संयुक्त र एक एकल इजलाससहित १० इजलास तोकेका हुन् । १० इजलासमा पाँच सय ९२ मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् । आजको इजलासमा सबैखाले मुद्दामा पेसी तोकिएको छ । Source

Related News

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ७ मंसिर २०७८, मंगलवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • ७ मंसिर २०७८, मंगलवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • ७ मंसिर २०७८, मंगलवार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

TOP