२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

एकिकृत रामारोशन विकास समाज काठमाडौँको देउसी भैलो कार्यक्रम सम्पन्न

एकिकृत रामारोशन विकास समाज काठमाडौँको  देउसी भैलो कार्यक्रम सम्पन्न

सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला रामारोशन गाउँपालिका क्षेत्र बाट काठमाडौँ उपत्यकामा आइ विभिन्न पेशा व्यवसायमा संग्लन दाजु भाइ एवं बिधार्थी भाइ बहिनिहरुद्वारा स्थापित एकिकृत रामारोशन विकास समाज कोटेश्वर काठमाडौँले आफ्नो जन्मभूमिको कला संस्कृति र परम्पराको लाेक मौलिकताको जग्रेणा र संवर्धनको लागि अगाडी बढौ — भन्ने मूल नाराका साथ यस समाजले यस वर्षको हिन्दुहरुको महान चाड शुभ दिपावलीको उपलक्ष्यमा रामारोशन गाउँपालिकाका ७ वटै वडा बाट २०७८ सालको एस. ई .ई परिक्षामा उत्कृष्ट हुने छात्रा छात्रको उच्च शिक्षा अध्ययन को लागि केहि सहयोग पुगोस भन्ने पवित्र उदेश्यले छात्रवृति कोष स्थापनाको लागि यस वर्षको देउसी भैलो २ दिने कार्यक्रम आपसी भाइचारा सम्बन्ध कायम गर्दै सबैमा सुख शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।


उक्त समाजका अध्यक्ष मान बहादुर साउद र देउसी भैलो कार्यक्रम आयोजक कमिटि संयोजक रुपेश कुमार साउद लगायत समाजका सल्लाहाकार संयोजक केशर बहादुर साउद , सल्लाहाकार पूर्ण बहादुर साउद , लोकेन्द्र बहादुर साउद , नरेन्द्र साउद , झंकर विश्वकर्मा , तारा न्यौपाने, लक्ष्मण शाह , नवल सिंह साउद, द्वारिका भट्टराई , नन्द बहादुर साउद ,बखत साउद , तारा बहादुर साउद , गोविन्द साउद (सुमन ), खगेन्द्र साउद (इन्जिंयर )पदम राज देबकोटा, विजया थापा, जगत बहादुर साउद लगायत शुभ चिन्तक र कार्य समितिका पदाधिकारी सहित गरि करिब ३१६ जनाको सहभागिता रहेको कुरा समाजका उपाध्यक्ष खगेन्द्र बहादुर साउद, सह सचिव दान बाहादुर साउद र कोषा अध्यक्ष मिन बहादुर भण्डारी ज्युले जानकारी दिनु भयो ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • २२ कार्तिक २०७८, सोमबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • २२ कार्तिक २०७८, सोमबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • २२ कार्तिक २०७८, सोमबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP