२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

नेपाल समाजबादि काग्रेसको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

नेपाल समाजबादि काग्रेसको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

नेपाल समाजबादि काग्रेस ले आज आफ्नो केन्द्रिय कार्यलय मा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम मा समसामयिक राजनीतिमा आफ्नो पार्टी को आधिकारिक धारणा प्रस्तुत गर्दै नेपाल् समाजबादी पार्टी का अध्यक्ष तथा कार्यक्रम का अध्यक्ष गोविन्द निरौला ले सन् १८१६ को सन्धि भारत ले मान्नुपर्ने ,२०१५ मा चीन सङ्ग भयेको त्रिपछिय सम्झौता को बिरोध गर्दै भारत -भारत नबन्दै बेलायत सरकार सङ्ग हामीले सम्झौता गरेको र बिश्व उपनिवेश बाट धेरै मुलुक हरुले मुक्ति पाएको तर पनि नेपाललाई आज सम्म अतिक्रमण गर्दै राखेको भन्दै अबिलम्म आफ्नो भुमि फिर्ता लिन को लागि सरकार लाई अनुरोध गरेका छन् ।तेसैगरी रुकुम को घटना लाई आम नरसंहार को सङया दिदै दोषी उपर कारबाही को माग गरेको छ । देशमा बिद्द्मान देखिएका भस्टचार को अन्त्य गर्नुपर्ने तथा यम सि सि तेहि अबस्थामा पारित गर्ने नहुने र तेसको मोडेल फेर्नू पर्ने बताउनुभयो ।तेसैगरी तेहि पार्टी का सचिव मान वा गुरुङ ले देशलाई जातीय दङा मा लैजान नहुने र नेपाल मा जातीय द्ङा मच्चाउन स्वदेशी तथा बिदेशी तत्व लागिपरेको त्यसबाट सजग हुनुपर्ने बताउनुभयो ।तेसैगरी हिजोमात्र नै बेलायती राजदुतावास ,भारतीय दूतावास र चीनिया राजदुतावास मा पनि स्मरण पत्र बुझाएको जानकारी गराउनु भएको थियो । अहिले को सरकार ले राजिनामा दिनुपर्ने र नयाँ एकताको सरकार बनाउन पर्न जोड बताउनु भयो ।आफ्नो पार्टी ले तेसका लागि पहल गर्ने पनि बताएका छन।

Related News

मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
  • २० जेष्ठ २०७७, मंगलवार

 स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
  • २० जेष्ठ २०७७, मंगलवार

पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान
  • २० जेष्ठ २०७७, मंगलवार

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...

TOP