यस पटक सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले २०७७।०१।१६ गतै १५ दिनको म्याद राखि रिक्त रहेको अध्यक्ष पदको लागि आवेदन माग गरेकोमा जम्मा १० जनाको आवेदन परेको छ जस मध्यकी अब्बल आवेदक ललितपुर जिल्ला खुमलटार १५,बस्ने भिमा मैनालीको नामले परिचित श्रीमती भगवती कुमारी मैेनाली उप्रेती सानै देखि बिद्यार्थी राजनितीमा रही बिभिन्न सांस्कृतिक तथा सचेतना मुलक कार्यक्रमहरुमा सक्रिय रहदै तत्कालिन अनेरास्ववियुको विभिन्न कमिटीमा रहेर कार्य गर्दै आऊनु भएकी पुर्खाको थलो काभ,्रे जन्म स्थान रौतहट हुदै मकवानपुर विवाह पश्चात् बारा र हाल ललितपुर महानगरपालिका वडा नं. १५ बसोबास गर्दै आऊनु भएको छ । २०५४ सालमा मकवानपुरबाट नेकपा एमालकोे संगठीत सदस्य लिएकी भिमा पार्टीको पक्षमा निरन्तर उभिदै आऊनु भएको देखिन्छ , वाहाले जनंसास्किसंतिक महासघं अन्तरर्गत रही पार्टी महाधिवेसन लगायत पार्टीका बिभिन्न सांस्कृतिक कार्यक्रम र सचेतनामुलक कार्यक्रम गर्दै पार्टीको संठन विस्तारमा लागि पर्नुभएको व्यक्ति हुनुहुन्छ । वाहाले दुई दशक देखि बिभिन्न सामाजिक सचेतना मुलक चलचित्र,टेलिभिजन कार्यक्रमहरुका प्रस्तोता लगायत बिभिन्न स्वदेशी तथा विदेशी चलचित्रहरुमा कलाकार,लेखक,निर्देशक भई काम गरी सक्नु भएको छ भने वाहाले समाजशास्त्रमा पाटन सयुंक्त क्याम्पस बाट स्नाकोत्तर तथा ओस्कार ईन्टरनेशनल कलेजबाट चलचित्र लेखन तथा निर्देशनमा स्नातक सम्मको अध्ययन गर्नृुभएको छ । वि.सं २०७२ मा चलचित्रको माध्यमबाट महिला सशक्तिकरण गर्न सफल महिला निर्देशकको रुपमा राष्ट्रिय प्रोत्साहन पुरस्कार समेत प्राप्त गर्नुभएको छ । र अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा नेपालको तर्फबाट सहभागि भएको ज्ञान वाहा समंक्ष रहेको छ भने नेपालमा हुने चलचित्र महोत्सवहरुमा समेत संयोजक भई काम गर्नृु भएको र हाल ललितपुर जिल्लामा जनसास्कृतिक महासघंको संयोजक र जनपक्षीय चलचित्र कर्मी सघंको केन्द्रिय सदस्य भई काम गर्दै आऊँनु भएकोले र चलचित्र क्षेत्रमा काम गरेको अनुभव तथा चलचित्र विकासवोर्डले गत वर्ष अध्यक्ष पदका लागि मागेको आवेदनमा समेत उत्तकृष्ट कार्ययोजना प्रस्तुत गरिसक्नु भएकी भिमा यस पटकको निकै अब्बल एक मात्र महिला आवेदक हुनुहुन्छ उदयमान चलचित्रकर्मी, चलचित्रको विद्यार्थी भएकोले र समाजिक अभियन्ता समेत भई बिभिन्न जिल्लामा, बस्तहिरुमा सामाजिक सचेतनाका लागि कलाको माध्यमबाट सक्रिय रहेकी भिमा चलचित्र बिकास वोर्डको अध्यक्ष भई विषम् परिस्थिीतीमा आउने आर्थीक मन्दीमा चलचित्र क्षेत्रलाई र यस क्षेत्रको विकासलाई दीगो योजना सहित नेतृत्व दिन सक्ने भएकाले आवेदन दिएको दावी गर्नुहुन्छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...