३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

एकिकृत रामारोसन विकास समाजले गर्यो कोरोना एवं विपद् व्यवस्थापन कोषको स्थापना

एकिकृत रामारोसन विकास समाजले गर्यो कोरोना एवं विपद् व्यवस्थापन कोषको स्थापना

एकिकृत रामारोशन विकास समाज नेपालले कोरोना एवं विपद् व्यवस्थापन कोषको स्वापना गरी १ लाख १०,००० बरावर संकलन समेत गरी सकेको जानकारी गराएको छ । ५ लाख बरावरको कोषको लक्ष्य राखी समाजले कोषमा निरन्तर सहयोग उठाउने क्रम जारी राखेको अध्यक्ष मान बहादुर साउदले जानकारी दिनुभयो । हालसम्म २५ जनाबाट सहयोग रकम प्राप्त भईसकेको र निरन्तर सहयोगी मनहरुलाई आव्हान समेत गरिएको छ ।
अछाम रामारोशनबाट काठमाण्डौ आई बसोवास गर्ने आम नागरिकको समाजले विगत देखि नै विभिन्न समाज सेवा र विपत व्यवस्थापनमा कार्य गर्दै आएको छ ।

Related News

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
  • १५ बैशाख २०७७, सोमबार

दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...

बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
  • १५ बैशाख २०७७, सोमबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
  • १५ बैशाख २०७७, सोमबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...

TOP