२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

राजधानीमा रहेका ३२ वटाभन्दा बढ़ी मन्टेश्वरीमा अध्यरनरत ५५० जना ससाना विद्याथीॅहरुका विच प्रतिस्पधाॅ

राजधानीमा रहेका ३२ वटाभन्दा बढ़ी मन्टेश्वरीमा अध्यरनरत ५५० जना ससाना विद्याथीॅहरुका विच प्रतिस्पधाॅ

 काठमाडौँ  एशोसियशन अफ प्रि स्कूल एजुकेटशॅ नेपाल( अपेन) द्वारा सानासाना बालबालिकाहरुमा रहेको प्रतिभा उजागर गनॅ उद्धेश्यले “अपेन किड्स गट ट्यालेन्ट सिजन- १” २०७६ प्रतियोगिता हुने भएको छ ।

राजधानीमा रहेका ३२ वटाभन्दा बढ़ी मन्टेश्वरीमा अध्यरनरत ५५० जना ससाना विद्याथीॅहरुका विचमा हुने यो प्रतिस्पधाॅ अत्यन्त रोचक अनि रमाइलो हुने कुरा अपेनका केन्द्रीय सदस्य तथा 3 नं प्रदेशका अध्यक्ष एवम् कायॅक्रम संयोजक कृष्णकुमार बोहोराले बताउनु भयो ।

राप्ट्रियसभाका अध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा हुने बालबालिकाहरुको प्रतिभा प्रस्फूटन गराउँने यस ट्यालेन्ट हन्ट महासंग्राममा ५५० जान विद्याथीॅ र ११०० जना अभिभावकहरुको उपस्थिति रहने । यही भाद्र २८ गते जावलाखेलस्थित डिएभी हमला कायॅक्रम हुने कुरा संयोजक कृष्णकुमार बोहोराले जानकारी गराए ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • २६ भाद्र २०७६, बिहीबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • २६ भाद्र २०७६, बिहीबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • २६ भाद्र २०७६, बिहीबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP