१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

गुड इन्टरटेनमेन्टले यहि जेठ २५ गते फ्रेसर फेसन नाइट सिजन टु आयोजना गर्दै

गुड इन्टरटेनमेन्टले यहि जेठ २५ गते फ्रेसर फेसन नाइट सिजन टु आयोजना गर्दै

गुड इन्टरटेनमेन्टले यहि जेठ २५ गते फ्रेसर फेसन नाइट सिजन टु को आयोजना गरेको छ । स्वयम्भू बंकेट, स्वयम्भूमा संचालन हुने फेसन सोमा १५ भन्दा बढी छनौटमा आएको मोडलहरुको प्रस्तुति रहनेछ । १५ देखि २४ बर्षका मोडलको लागि खुल्ला गरिएको फेसन सोमा र्याम वाक र नेपालमै नयाँ प्रयोग अन्डर वाटर फोटो सुटको पनि प्रदर्शन हुने जानकारी कार्यक्रम संयोजक निकिता बुढा दिनुभएको छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २२ जेष्ठ २०७६, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २२ जेष्ठ २०७६, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • २२ जेष्ठ २०७६, बुधबार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

TOP