२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

गुड इन्टरटेनमेन्टले यहि जेठ २५ गते फ्रेसर फेसन नाइट सिजन टु आयोजना गर्दै

गुड इन्टरटेनमेन्टले यहि जेठ २५ गते फ्रेसर फेसन नाइट सिजन टु आयोजना गर्दै

गुड इन्टरटेनमेन्टले यहि जेठ २५ गते फ्रेसर फेसन नाइट सिजन टु को आयोजना गरेको छ । स्वयम्भू बंकेट, स्वयम्भूमा संचालन हुने फेसन सोमा १५ भन्दा बढी छनौटमा आएको मोडलहरुको प्रस्तुति रहनेछ । १५ देखि २४ बर्षका मोडलको लागि खुल्ला गरिएको फेसन सोमा र्याम वाक र नेपालमै नयाँ प्रयोग अन्डर वाटर फोटो सुटको पनि प्रदर्शन हुने जानकारी कार्यक्रम संयोजक निकिता बुढा दिनुभएको छ ।

Related News

गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
  • २२ जेष्ठ २०७६, बुधबार

लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
  • २२ जेष्ठ २०७६, बुधबार

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
  • २२ जेष्ठ २०७६, बुधबार

मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...

TOP