तेजेन्द्रसमशेर !
भोली देखी शुरु हुने पाँचौ भक्तपुर औधोगिक,सास्कृतिक,पर्यटन तथा ब्यापार मेलाको तयारी पुरा भयको छ । पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भोली बिशेस कार्यक्रमका बिच मेला उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले बतायको छ ।मेला औधोगिक शान्ती नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजना तथा सुर्यबिनायक युवा क्लबको सहआयोजनामा हुदैछ । औधोगिक शान्ती नेपालका अध्यक्ष सन्दिप महतले हामिसङ्ग कुरा गर्दै भने ” मेलाको लगभग सम्पुर्ण तयारी पुरा भैसक्यो,उदघाटनको तयारी समेत अन्तिम चरणमा पुग्यो ,मेलामा सबैलाइ निमन्त्रणा छ ” । आगामी बैशाख २ गते सम्म चल्ने मेलामा स्थानिय उत्पादन, लत्ताकपडा,भाडाकुडा,बाल उद्यान लगायतका सामाग्रीहरु रहनेछन !
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...