३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

पाँचौ भक्तपुर ब्यापार मेलाको तयारी पुरा:अध्यक्ष महत

पाँचौ भक्तपुर ब्यापार मेलाको  तयारी पुरा:अध्यक्ष  महत


तेजेन्द्रसमशेर !

भोली देखी शुरु हुने पाँचौ भक्तपुर औधोगिक,सास्कृतिक,पर्यटन तथा ब्यापार मेलाको तयारी पुरा भयको छ । पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भोली बिशेस कार्यक्रमका बिच मेला उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले बतायको छ ।मेला औधोगिक शान्ती नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजना तथा सुर्यबिनायक युवा क्लबको सहआयोजनामा हुदैछ । औधोगिक शान्ती नेपालका अध्यक्ष सन्दिप महतले हामिसङ्ग कुरा गर्दै भने ” मेलाको लगभग सम्पुर्ण तयारी पुरा भैसक्यो,उदघाटनको तयारी समेत अन्तिम चरणमा पुग्यो ,मेलामा सबैलाइ निमन्त्रणा छ ” । आगामी बैशाख २ गते सम्म चल्ने मेलामा स्थानिय उत्पादन, लत्ताकपडा,भाडाकुडा,बाल उद्यान लगायतका सामाग्रीहरु रहनेछन !

Related News

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
  • २० चैत्र २०७५, बुधबार

दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...

बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
  • २० चैत्र २०७५, बुधबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
  • २० चैत्र २०७५, बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...

TOP