तेजेन्द्र पाण्डेय !
नेपाल बार एसोसियसनमा लोकतान्त्रिक कानुन व्यवसायीको समुहबाट प्रदेश ५ उपाध्यक्ष पदका उम्मेदवार सुनिल श्रेष्ठले नीति र एजेण्डेका लागि बारको निर्वाचनमा लोकतान्त्रिक समुहको जित आबश्यक भयको बताउनुभयको छ ! न्यायिक क्षेत्रको बिकास र विधिको शासनका लागि बिशेस नीति र सहि एजेण्डा आबश्यक हुने भयकाले त्यसका लागि सुनिल पोखरेलको समूहलाइ सबै कानुन व्यवसायीको सहयोग आबश्यक भयको श्रेष्ठले बताउनुभयो ! आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले भन्नुभयो ” अहिलेको सन्दर्भमा मुलुकमा कानुनको क्षेत्रमा उल्लेखनिय कार्य आबश्यक छ,देशको बिकासमा कानुनको भूमिका महत्तोपुर्ण छ जसका लागि जनमुखी कार्यक्रमको योजना र संचालन गर्नु छ ,हामि त्यसका लागि काम गर्नेछौ त्यसैले लोकतान्त्रिक कानुनव्यवसायीलाई सम्पूर्ण कानुनब्यबसायिको पुर्ण सहयोग आबश्यक छ ” !
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...