१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

देशभरका कानुनब्यबसायिको समर्थनले उर्जा बढायो : अधिबक्ता गुरुङ

देशभरका कानुनब्यबसायिको समर्थनले उर्जा बढायो : अधिबक्ता गुरुङ

तेजेन्द्र पाण्डेय !
अधिबक्ता कैलाश गुरुंगले देशभरका कानुन ब्यबसायिहरु बाट आफुहरुलाई पुर्ण समर्थन प्राप्त भयकाले उर्जा बढेको बतायका छन् ! देशभरका प्राय कानुनब्यबसायि बाट नेपाल बारको निर्वाचनमा लोकतान्त्रिक कानुनब्यबसायी समुहलाई अग्रिम बधाई तथा समर्थन प्राप्त भयको उनले बताए ! लोकतान्त्रिक कानुनब्यबसायिको समूह बाट आदिबासी जनजाति अन्तरगत सदस्य पदका उम्मेदवार समेत रहेका गुरुङ्गले निर्वाचन नजिकिदै गरेको समयमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै भने ” पछिल्लो समय देशभर बाट कानुनब्यब्सायिले जुन प्रकारको समर्थन गर्नुभयको छ त्यसले हामीलाई नया उर्जा बढायको छ , हामीहरु स्वतन्त्र न्यायपालिकाको पक्षमा ,कानुनब्यबसायिको हितमा सदैब क्रियाशील हुनेछौ ,देशमा बिध्यमान कानुनि समस्या समाधानका लागि हाम्रो समूह निरन्तर सक्रिय हुनेछ “!

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १४ चैत्र २०७५, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १४ चैत्र २०७५, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १४ चैत्र २०७५, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP