३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

अब हरेक पाँच बर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाईसेन्स खारेज

अब हरेक पाँच बर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाईसेन्स खारेज

डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच बर्षमा परीक्षा लिन लागेको हो ।

यसअघि एकपटक लाईसेन्स पाएपछि डाक्र सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो ।

तर, अब हरेक पाँच बर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाईसेन्स नवीकरण हुने, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Related News

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
  • १६ मंसिर २०७५, आईतवार

दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...

बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
  • १६ मंसिर २०७५, आईतवार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
  • १६ मंसिर २०७५, आईतवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...

TOP