३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

प्रदेश २ मा १०० करोड सहायता दिने मोदीको घोषणा

प्रदेश २ मा १०० करोड सहायता दिने मोदीको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् ।शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।

साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए ।

Related News

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
  • २८ बैशाख २०७५, शुक्रबार

दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...

बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
  • २८ बैशाख २०७५, शुक्रबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
  • २८ बैशाख २०७५, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...

TOP