२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

३९ वटा गाउँपालिका र नगरपालिकाको नाम तथा केन्द्र परिवर्तन

३९ वटा गाउँपालिका र नगरपालिकाको नाम तथा केन्द्र परिवर्तन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३९ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

त्यस्तै, नेपाल सरकारले सोलुखुम्बु जिल्लास्थित नेचासल्यान गाउँपालिकाको गाउँसभा र सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाबाट सिफारिस भई आए अनुसार नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ साविक तिङ्ला गाविसलाई सोलुदुधकुण्ड नगरपालिकामा समावेश गरी सो नगरपालिकाको वडानम्बर ११ कायम गरेको र नेचासल्यान गाउँपालिकालाई ५ वडामा कायम गरिएको छ ।

यसअघि मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको थियो ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • १६ फाल्गुन २०७४, बुधबार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १६ फाल्गुन २०७४, बुधबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १६ फाल्गुन २०७४, बुधबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

TOP