२५ माघ २०७९, बुधबार
February 8, 2023, Wednesday

एंजेलीना जोली जस्तै बन्न खोज्दा भूत जस्तै बन्न पुगीन

एंजेलीना जोली जस्तै बन्न खोज्दा भूत जस्तै बन्न पुगीन

एंजेलीना जोली जस्तै बन्न खोज्दा भूत जस्तै बन्न पुगीन एक इरानी युवती । सहर तबर नामकी युवतीले एंजेलीना जोली जस्तै बन्नका लागि ५० भन्दा सर्जरी गरेकी छन् ।
एंजेलीना जोली जस्तै बन्नका लगि जे पनि गर्न सक्छु भन्ने ति युवतीका इन्ष्टाग्राममा ३ लाख भन्दा बढी फलोअर रहेका छन् । उनले आफ्नो तौल ४० केजी मात्र बनाउनका लागि डाइट प्लान पनि बनाएकी छन् ।

Related News

३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
  • १५ मंसिर २०७४, शुक्रबार

हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...

राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
राष्ट्रिय अनलाईन पत्रकार संघ(नोजा) मा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
  • १५ मंसिर २०७४, शुक्रबार

 पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या
  • १५ मंसिर २०७४, शुक्रबार

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार...

TOP