९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक
ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

१४ कात्तिक, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

क्वालिफायर म्याचहरु १२ गतेबाट हुनेछ । फाइनल पुस १५ गते शनिबार हुनेछ । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।पुस ३ गते उद्घाटन खेलमा काठमाडौं किङ्ग्स इलाभेन र ललितपुर पेटि्रयटसबीच हुनेछ । त्यसपछि लगातार ५ दिन दुई खेल हुनेछ भने ९ गते रेष्ट डे छ ।

२०७४ मंसिर १४ गते १८:१० मा प्रकाशित

Related News

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
  • १४ मंसिर २०७४, बिहीबार

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • १४ मंसिर २०७४, बिहीबार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
भोलिदेखि सुरू हुने सुदूरपश्चिम खप्तड गोल्डकपको प्रथम पुरस्कार राशी २१ लाख
  • १४ मंसिर २०७४, बिहीबार

 धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...

TOP