१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

४० केजीको साडीको मूल्य कति होला ?

४० केजीको साडीको मूल्य कति होला ?

भनिन्छ, शौख ठूलो चिज हो । यी बलिउड अभिनेत्रीको शौख अचम्म लाग्दो छ । उनको नाम उर्वशी रौतेला हो । उनको सुन्दरको त जति चर्चा गरे पनि कम नै हुन्छ ।
उनले हालै ४० केजीको साडि लगाएकी छन् । उनी महंगा साडिका पारखि हुन् । उनले एक विवाह समारोहमा जाँदा यो साडि लगाएकी हुन् । उनको साडिको मूल्यले दिल्ली जस्तो शहरमा नाम चलेको अपार्टमेन्टमा घर किन्न सकिन्छ ।

Related News

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
  • २५ मंसिर २०७४, सोमबार

हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? भन्ने हामी धेरैलाई थाहा...

आज विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस
  • २५ मंसिर २०७४, सोमबार

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका...

करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको खुलासा
करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको खुलासा
  • २५ मंसिर २०७४, सोमबार

करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको तथ्यांक सार्वजनिक भएको छ । बेलायती इतिहासकारले सो खुलासा गरेका हुन्...

TOP